चितवन / पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अपील घिमिरे सर्वसम्मत चयन भएका छन् । पश्चिम चितवनका पत्रकारहरुको बृहत् भेलाले घिमिरेको अध्यक्षतामा २२ सदस्यीय पत्रकार मञ्च गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा अनिल भट्टराई, महिला उपाध्यक्षमा दीपा गौतम, सचिवमा हेमराज रिमाल, सहसचिवमा विवेक पोख्रेरल र महिला सहसचिवमा विनिता श्रेष्ठ, कोषाध्यक्षमा रविन सुवेदी चयन भएका हुन् ।
त्यस्तैगरी सदस्यहरुमा रामशरण गैरे, प्रकाश लामिछाने, हिरालाल आचार्य डायमण्ड, लक्ष्मी ढकाल, पुनम थापा मगर, सविता अधिकारी, समीर चापागाई, अविरल यात्री अधिकारी, देउबहादुर थापामगर, रमेश घिमिरे, किरण सापकोटा प्रेम, सुरज परियार, पुजा ढकाल, भानुभक्त रानाभाट, संगिता बानियाँ रहेका छन् । एक सदस्यपछि कार्यसमितिले मनोनित गर्ने गरी गठन भएको छ ।
यसअघि पुस २६ गते पश्चिम चितवन पत्रकार मञ्च भनेर गठन भएको ११ सदस्यीय कार्यसमिति भंग गरिएको छ । भेलामा पश्चिम चितवनमा बसोबास भएका वा सो स्थानबाट पत्रकारिता गर्नेहरु एक्यवद्ध बनेका हुन् ।
भेलामा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवाल, प्रेस चौतारीका प्रदेश सदस्य सविता श्रेष्ठ, प्रेस सेन्टर बागमती प्रदेश सचिव सन्तोष देवकोटा, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रमिता ढकाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, उपाध्यक्ष सूर्य अधिकारी, कोषाध्यक्ष विप्लव काफ्ले, प्रेस चौतारी चितवनका सचिव मुकुन्द भुषाल, कोषाध्यक्ष बद्री अर्याल, प्रेस सेन्टर चितवनका सचिव रवि अधिकारी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ लगायतको सहभागिता रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा घिमिरे सर्वसम्मत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.59
153.19

European Euro
1
176.96
177.65

UK Pound Sterling
1
206.18
206.99

Swiss Franc
1
187.34
188.08

Australian Dollar
1
109.41
109.84

Canadian Dollar
1
110.19
110.62

Singapore Dollar
1
120.35
120.83

Japanese Yen
10
9.90
9.94

Chinese Yuan
1
22.75
22.84

Saudi Arabian Riyal
1
40.63
40.79

Qatari Riyal
1
41.86
42.02

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.55
41.71

Malaysian Ringgit
1
37.49
37.63

South Korean Won
100
11.37
11.41

Swedish Kroner
1
15.75
15.81

Danish Kroner
1
23.67
23.77

Hong Kong Dollar
1
19.46
19.53

Kuwaity Dinar
1
497.60
499.56

Bahrain Dinar
1
404.72
406.31

Omani Rial
1
396.33
397.89














