काठमाडौं / नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यसैगरी, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने ६४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ ।
नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १८ हजार ८०९ जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ६३२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
यस्तै, थप २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा थप १२३३८ जनामा कोरोना संक्रमण पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.86
154.46

European Euro
1
176.40
177.09

UK Pound Sterling
1
207.80
208.61

Swiss Franc
1
190.57
191.32

Australian Dollar
1
107.69
108.11

Canadian Dollar
1
109.58
110.00

Singapore Dollar
1
119.37
119.83

Japanese Yen
10
9.49
9.52

Chinese Yuan
1
22.74
22.82

Saudi Arabian Riyal
1
40.97
41.13

Qatari Riyal
1
42.21
42.37

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.89
42.06

Malaysian Ringgit
1
37.78
37.93

South Korean Won
100
10.40
10.45

Swedish Kroner
1
16.00
16.07

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.63
19.70

Kuwaity Dinar
1
500.36
502.31

Bahrain Dinar
1
408.09
409.68

Omani Rial
1
399.62
401.17













