२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

प्रकाशित मिति : २०७८ चैत्र ११ गते
- ADVERTISEMENT -

काठमाडौं / ज्यान मार्ने उद्देश्यले ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय पुरुषलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं जडिबुटी बस्नेहरु रामेछाप मन्थली नगरपालिका–१३ घर भएका १९ वर्षीय राजेश बुढाथोकी, रामेछाप खाँडादेवी गाउँपालिका–३ घर भएका २७ वर्षीय संजिव मोक्तान, दोलखा नाम्दु गाउँपालिका–६ घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ ठेगाना भएका २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक बतासे गाउँपालिका–९ ठेगाना भएका २३ वर्षीय प्रविण नेपाल रहेका छन् ।
काठमाडौं शंखमुलमा ८/९ जनाको समूहले आर्थिक कारोवार तथा प्रेम सम्बन्धी विषयलाई लिएर ती पुरुषलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाई फरार भएको घटनाको अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट घटनामा प्रयोग भएको खुकुरी र मोटरसाइकल बरामद गरेको छ । उनीहरुलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88