२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाल्पामा बस दुर्घटना हुँदा दुईको मृत्यु

प्रकाशित मिति : २०७९ बैशाख ३ गते
sketch

पाल्पा / पाल्पामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त बस दुर्घटना शुक्रबार बेलुका भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ का ४२ वर्षीय बेदबहादुर जिसी र सोही स्थानमा १० वर्षीय अशोक रास्कोटी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बेलुका ५ बजेतिर रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ६ स्थित पानीडाँडादेखि जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नं. को बस बसधनीले चलाएपछि चार सयमिटर तल खसेर दुर्घटना भएको हो ।
बसमा सवार अन्य ४ जना बालकहरु घाइते भएका छन् । घाइते हुनेमा ७ वर्षीय रोहीत घर्ती, ८ वर्षीय मिलन बगाले, ८ वर्षीय रोम घर्ती, र ९ वर्षीय खिमबहादुर घर्ती रहेका छन् ।
प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र जिसीका अनुसार सबै घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
रातिको समय भएका कारण मृतकको पोष्टमार्टम हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेको हुँदा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09