चितवन / चितवनको भोजाडमा अवैध १७९ तोला अवैध चाँदीसहित एक जना पक्राउ परेको छ । भरतपुर ११ स्थित भोजाड पदमपुर सडकखण्डमा चेकजाँचको क्रममा उक्त चाँदीसहित मंगलबार एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका ११ स्थायी भई हाल नवलपुरको गैंडाकोट नगरपालिका ५ बस्ने २४ वर्षीय कुमार विक हुन् ।
प्रहरीले बिना बिलको दुई लाख २८ हजार हजार १९७ रुपैयाँ बराबरको १७९ तोला २८ लाल अबैध चाँदीका गर–गहना र चाँदी बरामद गरेको हो । पक्राउ परेका विक सवार प्र ०३–००२ प ७०६६ नम्बरको पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ ।
विक र बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको डिएसपी अधिकारीले जानकारी दिए ।
- ADVERTISEMENT -

२ लाख २८ हजारको अवैध चाँदीसहित एक पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












