२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरहुँदै कालिका नगरपालिका जोड्ने सडकको मर्मत नहुँदा स्थानीयलाई सास्ती

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते

चितवन / पाँच वर्ष बिताएर गएका जनप्रतिनिधिले सडक नबनाइदिँदा स्थानीयले सास्ती खेप्नु परेको छ । भोजाड हुदै लंकालाइन जाने जंगलबीचको सडकखण्ड ठाउँठाउँमा भत्किएको र खाल्डाखुल्डीले कन्तबिजोग छ ।
भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने यो मुख्य सडक खण्डमा जनप्रतिनिधि कसैको ध्यान नपुग्दा स्थानीय समस्या छन् । जनताका भोट पाएर पदमा पुगेका जनप्रतिनिधिहरुले चासो नदिँदा वर्षायाममा सांघुरो र हिलाम्मे सडकमा दिनहु यात्रा गर्न बाध्य छन् ।
सडकका ठूला–ठूला खाल्डाले साइकलयात्री, पैदलयात्री सहित सबैलाई समस्या भएको स्थानीयले गुनासो गरेका छन् । यसअघि पाँच वर्ष बिताइ सकेका रेनु दाहाल पुनः महानगरको मेयरमा निर्वाचित भएकी छिन् भने कालिका नगरपालिकामा व्यक्ति फेरिए पनि उही पार्टी नेकपा एमालेका उम्मेदवार नै नगरप्रमुखमा निर्वाचित भएका छन् ।
तर वर्षेनी आँखै अगाडिको समस्या पनि नदेख्ने जनप्रतिनिधि रहेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । सडक साँघुरो सँगै ठुलठुला खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम समेत बढ्दै गएको उनीहरुको भनाइ छ । चांडै व्यवस्थित सडक बनाउन माग गर्दै खाल्डाखुल्डी पुरेर सडक कालोपत्र गरिदिन स्थानीयले आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34