२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

प्रियंका भइन् मिस नेपाल

प्रकाशित मिति : २०७९ असार ५ गते
- ADVERTISEMENT -

काठ्माण्डौ / सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् । द हिडन ट्रेजरले आयोजना गरेको प्रतिस्पर्धामा काठ्माण्डौकी जोशीले मिस नेपालको उपाधि जितेकी हुन् ।
ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालीमा उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहि¥याइ दिएकी हुन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भइन् ।
मिस नेपालको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

- ADVERTISEMENT -