२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

राक्सिराङ गाउँपालिकाको ६२ करोड ३४ लाख बजेट सार्वजनिक

प्रकाशित मिति : २०७९ असार १० गते

मकवानपुर / राक्सिराङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७९/८० को आनुमानित बजेट सार्वजनिक गरेको छ । शुक्रबार चैनपुरमा आयोजित गाउँसभाको १२ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले ६२ करोड ३४ लाख १५ हजार आनुमानित बजेट सार्वजनिक गरेको हो ।
सो बजेटमध्य ३५ करोड ७५ लाख ७ हजार ५ सय चालु र २६ करोड ५९ लाख ७ हजार ५ सय पुजीँगत तर्फ बिनियोजन गरिएको उपाध्यक्ष थिङले जानकारी दिए । गाउँपालिकालाई केन्द्र सरकारबाट ४३ करोड ५५ लाख १७ हजार र प्रदेश सरकारबाट ९ करोड ५७ लाख ५८ हजार विभिन्न शिर्षकका बजेट प्राप्त भएको उनले बताए । त्यस्तै ९ करोड २१ लाख ४० हजार गाउँपालिकाको आन्तरिक आम्दानी अनुमान गरिएको छ ।
गाउँपालिकाले उपलब्ध बजेटलाई पुर्वाधार निर्माण, कृषि पर्यटन तथा सामाजिक बिकासको क्षेत्रमा लगानी गर्ने निति तथा कार्यक्रम निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । अध्यक्ष मल्लल प्रस्तुत गरेको निति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएका छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73