काठमाडौं / भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ अकस्मात आँधी र वर्षा १६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । र्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई अस्पताल पुर्याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ । –एजेन्सी
- ADVERTISEMENT -

जम्मु कश्मीरको अमरनाथमा आँधीले १६ को मृत्यु, ४० बेपत्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.10
149.70

European Euro
1
175.59
176.29

UK Pound Sterling
1
201.95
202.76

Swiss Franc
1
190.48
191.25

Australian Dollar
1
106.41
106.83

Canadian Dollar
1
108.15
108.59

Singapore Dollar
1
117.17
117.64

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.86
21.95

Saudi Arabian Riyal
1
39.74
39.90

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
40.59
40.76

Malaysian Ringgit
1
37.70
37.85

South Korean Won
100
10.09
10.13

Swedish Kroner
1
16.19
16.26

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.03
19.11

Kuwaity Dinar
1
486.70
488.66

Bahrain Dinar
1
395.23
396.82

Omani Rial
1
387.27
388.83











