चितवन / नारायणगढको मेनरोडमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु र अर्का एक गम्भीर घाइते भएका छन् । आज बिहान साढे एक बजे (सोमबार) नारायणगढको पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नं. को ट्रकले ना २६ प ४८५१ नं. को स्कुटर ठक्करलाई दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर १ को भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक क्रस गरी जाने क्रममा ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।
प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २० का सन्दिप गुरुङ हो भने अर्का गम्भीर घाइते नवलपुर गैंडाकोट वडा नं. ४ का वर्ष २१ का मनिस लामा हुन् ।
गुरुङको उपचारको क्रममा नयाँ मेडिकल कलेज (अस्पताल) मा बिहान २ बजे मृत्यु भएको हो भने लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा एकाबिहानै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39













