२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा २१ थान मोबाईल सम्बन्धित धनीलाई फिर्ता

प्रकाशित मिति : २०७९ असार २८ गते

चितवन / विभिन्न कारणबाट हराएका करिब सवा ५ लाख पर्ने २१ वटा मोबाइल चितवन प्रहरीले फेला पारेका छन् । फेला परेका २१ वटा मोबाइल सम्बन्धित धनीलाई मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उक्त मोवाईल फोन हराएको निवेदनको आधारमा खोजतलास गरी चितवनसहित काठमाण्डौ, पर्सा, नवलपरासीमा उक्त मोबाइलहरु फेला पार्न चितवन प्रहरी सफल भएको हो ।
प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार हराएका मोवाईलहरु आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, पोको ब्रान्डका मुल्य रु. १४ हजारदेखि १ लाख २५ हजार सम्म पर्ने रहेका छन् ।
प्रहरीले यसअघि पनि हराएका मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाउंँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51