२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवघाटका आश्रमलाई स्व. मदनको पुण्यतिथिमा खाद्यन्न तथा कुर्ची प्रदान

प्रकाशित मिति : २०७९ असार ३१ गते

चितवन / श्री राम जानकी बालिका आश्रम भरतपुर १, देवघाटधामलाई खाद्यन्न तथा २५ थान प्लाष्टिकको कुर्ची प्रदान गरिएको छ । सिद्धि विनायक मदन स्मृति अक्षयकोषबाट बिहीबार खाद्यान्न तथा २५ थान प्लाष्टिकको कुर्ची प्रदान गरिएको हो ।
स्व. मदनप्रसाद सापकोटाको पहिलो वार्षिक पुण्यस्मृतिको अवसर पारेर उक्त सामग्री प्रदान गरिएको सिद्धि विनायक साकोसका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । अध्यक्ष धितालले हरेक वर्ष अक्षय कोषबाट आउने व्याजले विभिन्न सामाजिक काममा लगाउने बताए ।


साकोसले पहिलो पटक स्व. मदन स्मृति अक्षय कोष स्थापना गरी सुरुवात गरेको हो । स्व. सापकोटा साकोसका उपाध्यक्ष थिए । सो अवसरमा आश्रमका बालिकाहरुले गायन्त्री मन्त्र वाचन गरेका थिए भने स्व. सापकोटाको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा साकोसका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मुकुन्दप्रसाद गौतम, अक्षय कोषकी अध्यक्ष सीता सापकोटा, साकोसका व्यवस्थापक विकास पौडेल, सदस्य शम्भु अधिकारी, मानबहादुर पाण्डे (बलराम) तथा महानगर फलफूल तथा तरकारी बजारका सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति थियो ।

- ADVERTISEMENT -

Advertisement


साकोसका अध्यक्ष धितालकोे अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन जयराम पाण्डेले गरेका थिए । आश्रममा ३६ जना अनाथ बालिकाहरु आश्रित रहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39