काठमाडौं / अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो घटनामा अन्य तीन जना घाइते भएका छन् । ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्ति गर्दै सो बारे जानकारी दिएका हो ।
ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको मृत्यु हुन्छ । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । – एजेन्सी
July 18, 2022
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -