२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर लायन्स क्लबको पदस्थापन

प्रकाशित मिति : २०७९ श्रावण ४ गते

रत्ननगर । लायन्य क्लब अफ रत्ननगर पञ्चकन्याले स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । चितवनको सौराहामा आयोजित कार्यक्रममा क्लवको प्रथम स्थापना दिवस मनाउँदै अध्यक्ष सुवास पोखरेलसहित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको थियो ।

३६ जना सदस्य रहेका सो क्लबमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई डिष्ट्रिक गभर्नर सिद्धार्थ लाल चुकेले सपथ ग्रहण गराएका थिए । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गभर्नर चुकेले लायन्य क्लव सदैब सामाजिक सेवाका क्रियाशिल हुनुपर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

क्लबका अध्यक्ष पोखरेलले क्लबमा नयाँ सदस्यहरुलाई गर्दै एक बर्षमा क्लवले गरेका काम र प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम सेवा निर्वित्त शिक्षक रत्ननगर १२ निवासी लक्ष्मीकान्ता अधिकारीलाई सम्मान गरिएको क्लवका सचिव जनकराज पन्तले जानकारी दिए ।

कार्यक्रममा पूर्व डिष्ट्रिक गर्भनरद्धय राजकुमार श्रेष्ठ, प्रभात कुमार जोशी, रत्ननगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कलाधर पौडेल, वडा नं. १३ का वडा अध्यक्ष सुवास घिमिरे, वडा नं. १२ का वडा अध्यक्ष शुन्दरमणि सुवेदी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष विष्णुहरि पन्तले स्वागत मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39