२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

छुट्टाछुट्टै स्थानबाट दुई किलोे ‘युरेनियम’ सहित १५ जना पक्राउ

प्रकाशित मिति : २०७९ श्रावण ४ गते
Sketch

विराटनगर । मोरङ प्रहरीले दुई किलो युरेनियमको धुलोसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरको छुट्टाछुट्टै स्थानबाट उक्त परिमाणको युरेनियमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

बिक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले साउन १ गत एक किलो ८७.३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चानेकबाट ८ जना र साउन ३ गते विराटनगर महानगरपालिका– ३ को दूधफारम नजिकैबाट ९७८.६ ग्रामसहित ७ जनालाई पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

साउन १ गते प्रहरीले मोरङ धनपालथान गाउँपालिका– ७ का ४१ वर्षीय शिवशंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही पालिका वडा नम्बर ४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपालिका– १२ का ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, खोटाङका ३२ वर्र्षीय किरन राई पक्राउ गरेको थियो । उनीहरुलाई विराटनगरको ठुल्दाइ होटलमा ग्राहकलाई पर्खिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।

यस्तै, साउन ३ गते गोरखाको गण्डकी गाउँपालिका– ८ का ४५ वर्षीय जीवन गुरुङ, महोेत्तरीको मङ्हा गाउँपालिका– ६ का ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका– १२ का ३० वर्षीय चन्दनकुमार महतो, मोरङको ग्रामथान गाउँपालिका– ३ का ५५ वर्षीय ५५ वर्षीय रबिन्द्र गच्छदार, मकवानपुरको बागमती गाउँपालिका– ५ का ३६ वर्षीय दिपकबहादुर भलोन, महोत्ततरीको मनराषीशवा नगरपालिका ३ का ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुलीको कमलामाई नगरपालिका– ५ का २८ वर्षीय श्याम घिमिरेलाई पक्राउ गरेको हो ।

बरामत भएको वस्तु परीक्षणका लागि पठाउनुका साथै पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51