२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एक वर्षमा साढे १८ हजारभन्दा बढीले पाए नागरिकता

प्रकाशित मिति : २०७९ श्रावण ५ गते

मकवानपुर / जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे १८ हजारभन्दा बढीले नेपाली नागरिकता लिएका छन्् । प्रशासनबाट गत आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ५६३ जनाले नयाँ नागरिकता लिएका हुन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार, जिल्लाबाट ९ हजार ८३३ जना महिला र ८ हजार ७०८ जना पुरुषले गरी १८ हजार ५६३ जनाले नयाँ नागरिकता लिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, प्रशासन कार्यालयले २२ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको छ भने १० हजार २१६ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

प्रशासनबाट अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार ९१८ जनालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको वार्षिक विवरणमा उल्लेख छ । जसमा ९ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको थियो भने ५ हजार १४९ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34