२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको पुरानो मेडिकल कलेज अगाडि मान्छेको टाउको फेला

प्रकाशित मिति : २०७९ श्रावण ६ गते

चितवन / चितवनको पुरानो मेडिकल कलेज अगाडि आज (शुक्रबार) बिहान मान्छेको टाउको फेला परेको छ । मेडिकल कलेज अगाडि मान्छेको टाउको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
टाउकोको प्रकृति हेर्दा फोरेन्सिक (पोष्टमाटम) का लागि प्रयोग भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।
उहाँका अनुसार मान्छेको टाउको कुकुरले सडक छेउसम्म ल्याएको हुनसक्ने अनुमान गरिएको छ । सो बारे थप अनुसन्धान भइरहेको छ भने टाउको भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले टाउको पुरुष व्यक्तिको भएको बताए ।
पुरानो मेडिकल कलेजले मान्छेको मृत शरिरको परीक्षण अध्ययन गर्दै आइरहेको छ । पुरानो मेडिकल कलेजको लापरवाहीका कारण नै मान्छेको टाउको सडकमा ल्याइपु¥याएको आरोप लागेको छ । अस्पतालका डा. राजेश यादवले फोरेन्सिकका डाक्टरहरुसँग यसबारे थप सोधपुछ भइरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34