२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मनहरि खोलाले बगाउँदा एक जनाको मृत्यु

प्रकाशित मिति : २०७९ श्रावण १३ गते
File photo.

मकवानपुर / मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । कैलाश गाउँपालिकाको वडा नम्वर ३ र ७ को सिमामा रहेको मनहरी खोलाले बगाउँदा बुधबार दिउँसो एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५८ वर्षीय जितबहादुर प्रजा रहेका छन् । वडा नम्वर ३ मा रहेको कालिकाटार बजारबाट खाद्य सामग्री खरिद गरी वडा नम्वर ७ खानीडाँडामा रहेको निवासतर्फ फर्कने क्रममा प्रजालाई खोलाले बगाएको थियो । उनको शव नागछेडामा भेटिएको वडा नम्वर ७ का वडाध्यक्ष उदाश कुमार भोलनने जानकारी दिए ।
वर्षाको कारण प्रजाको शव बिहीबार साँझ मात्र पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । शवलाई आज शुक्रबार पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने वडाध्यक्ष भोलनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34