चितवन / मृत्युपश्चात दिइने जीवन बिमाको रकम ६२ हजार पाँच सय रकम बराबरको चेक बासुदेव बानियाँले प्राप्त गरेको छ । भरतपुर–२, क्षेत्रपुरमा अवस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले बिहीबार बानियाँलाई ६२ हजार पाँच सय रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
उनलाई साकोसका सदस्य पम्फा बानियाँको गत वर्ष मंसिर १८ गते मृत्यु भएको जीवन बिमा वापतको रकम दिइएको हो । उनी मृतक पम्फाकी श्रीमान् हुन् ।
सो अवसरमा बोल्दै युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.का शाखा प्रमुख भीमलाल पौडेलले दीर्घरोगीलाई बिमा गराउँदा संस्थालाई बिचार पु¥याउन आग्रह गरे । कम्पनीले स्वस्थ मानिसको मात्रै जीवन बिमा गराउने भएको हुँदा दीर्घरोगीहरुको हकमा भविष्य हुने समस्यालाई मध्यनजर गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक विकास पौडेलले साकोसका हरेक सदस्यलाई विगत दुई वर्षदेखि बिमा गराउँदै आएको जानकारी दिए । हरेक सदस्यलाई मृत्युपश्चात संस्थाले दिने क्रिया खर्च १२ हजार पाँच सय र जीवन बिमा वापतको ५० हजार गरी कुल ६२ हजार पाँच सय दिएको उनले बताए ।
सो अवसरमा संस्थाका सचिव मुकुन्दप्रसाद गौतम, कोषाध्यक्ष जयराम पाण्डे, संचालक सदस्य सीता सापकोटा, राहत उपसमितिका संयोजक रामप्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

युनियन लाइफले दीर्घरोगीलाई बिमा नगराउने, बानियाँले पाए साढे ६२ हजारको चेक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34













