चितवन / दुर्घटनाको जोखिम र आवतजावतमा समस्या हुँदा समेत मर्मतमा ध्यान नदिएर भरतपुर महानगरले लाचारीपन देखाएपछि कालिका नगरपालिकाले भोजाड पदमपुर सडकको खाल्डाखुल्डी पुर्न थालेको छ ।
वर्षौंदेखि समस्याग्रस्त सडक मर्मत हुन्छ भन्दै आश्वासन दिएको महानगरले आफ्नो क्षेत्रमा पर्ने सो सडकखण्ड मर्मतसम्भारमा चासो नदिएको हो । तर महानगरले काम नगरेपछि कालिका नगरपालिकाले ग्राभेल लगेर सडक सहज बनाएको छ ।
महानगरको क्षेत्र भएपनि जनताले सास्ती खेप्नु परेपछि खाल्डाखुल्डी पुरेको कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले जनाकारी दिए । यता भरतपुर महानगरपालिकाले भने प्रदेशबाट बजेट आउने र मर्मत हुने आश्वासन दिन अझै छाडेको छैन ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुबेदीले सडकको ठेक्का लागेको र चांडै काम सुरु हुने दाबी गरे । फागुन चैतमै ठेक्का लागेको भएपनि अझै काम भने सुरु भएको छैन । वर्षा सकिएपछि काम सुरु हुने उनले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भोजाड पदमपुरको सडक खाल्डाखुल्डीले सास्ती, ग्राभेलले सहज बनाइयो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













