२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फोनिजको २३ औं स्थापना दिवसमा दुई पत्रकार सम्मानित

प्रकाशित मिति : २०७९ श्रावण २७ गते

चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले दुई जना पत्रकारलाई सम्मान गरेको छ । फोनिजले २३ औं स्थापना दिवसको अवसर पारेर संस्थाका निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठ र कालिका एफएमका संचारकर्मी आशिका थापामगरलाई शुक्रबार सम्मान गरेको हो ।
श्रेष्ठलाई संस्थाको निवर्तमान र संस्थाप्रति पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ भने थापालाई विगत दुई दशक लामो समयदेखि संचार क्षेत्रमा रहेर कर्म गरी समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसाा गर्दै सम्मानित गरिएको हो ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दानबहादुर गुरुङ र फोनिजका अध्यक्ष रमेश मगरले संयुक्त रुपमा सम्मान गरेका हुन् । सो सम्मान नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को सभाहलमा गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34