मकवानपुर / मकवानपुरको हेटौंडामा भदौ ११ गते तामाङ कथानक चलचित्र दार्बुङ प्रदर्शन हुने भएको छ । मकवानपुर तामाङ कलाकार संघको आयोजनमा तामाङ चलचित्र दार्बुङ हेटौंडामा प्रदर्शन हुन लागिएको हो ।
हेटौंडाको ओम्याक्स सिनेमा हलमा प्रदर्शन हुने उक्त चलचित्र सञ्जय लामा र अर्जुन लामाले निर्देशन गरेका हुन् । चलचित्र लोसाङ लामा, ईकेश लामा, खर्पाई मोक्तान र भुइसल लामाको लगानीमा निर्माण गरिएको हो ।
चलचित्रमा कर्शाङ लामाको संगित रहेको छ । जयनन्द लामा, सुनिता लुङबा, सञ्जय लामा, मानबहादुर तामाङ, डोमा ह्योल्मो, विशाल लामा, माया देबी मोक्तान, राजकुमार मोक्तान, सिर्जना गोले, सुन माया घिसिङ लगायतले अभिनय गरेका छन् ।
चलचित्रमा सुरज श्रेष्ठको द्वन्द निर्देशन रहेको छ भने बबिता लामा, पुजा लामा , आकाश लामा र कर्शाङ लामाको स्वरमा गित रहेको छ । हाल चलचित्रको अग्रिम टिकट धमाधम बिक्री भइरहेको छ । मकवानपुरमा तामाङ समुदायको बाहुल्यता रहेकोले उक्त चलचित्र प्रदर्शनका दिन हलमा दर्शकको राम्रो उपस्थिति रहनेमा ढक्क रहेको आयोजकले जनाएको छ ।
- ADVERTISEMENT -

तामाङ चलचित्र ‘दार्बुङ’ भाद्र ११ गते प्रदर्शन हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52













