काठमाडौँ / भरतपुर २९ नारायणगढ मुग्लिन सडकखण्डमा रहेको केराबारीमा वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
चितवन प्रहरीका अनुसार पहिरो आज (बुधबार) बिहान साढे २ बजे खसेको हो । पहिरोका कारण अहिले दुईतर्फी सडक अवरुद्ध भएको छ ।
उक्त स्थानमा पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बाटो अवरुद्ध भएका कारण हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
August 31, 2022
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -