२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

केराबारीमा एकाबिहानै पुनः पहिरो, नामु सडकखण्ड अवरुद्ध

प्रकाशित मिति : २०७९ भाद्र १६ गते
फोटो : जिल्ला प्रहरी कार्यालय चितवन ।

चितवन / नारायणगढ–मुग्लिन (नामु) सडक खण्ड पुनः अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।
भरतपुर महानगरपालिका–२९ स्थित केराबारी नजिकको मौवा खोलामा आज बिहान ६ बजे पहिरो गएकोले सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भैरहेको छ । यो समाचार तयार पारुन्जेलसम्म सडक सुचारु हुन अझै ५÷६ घण्टा लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिए ।
उक्त केराबारीमा यसअघि पनि पटकपटक पहिरो गएको थियो । लामो दूरी भएर यात्रा गर्ने हजारौं यात्रुहरु पटकपटक अलपत्रमा परेका छन् । विशेषगरी वर्षाको समयमा नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाने भएकोले यात्रुहरु सास्ती खेप्न बाध्य छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34