२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खुकुरी प्रहारबाट एक जना गम्भीर

प्रकाशित मिति : २०७९ भाद्र २७ गते
File photo.

मकवानपुर / खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिग्रेनीमा खुकुरी प्रहारबाट एक युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गम्भीर घाइते हुनेमा स्थानीय २६ बर्षीय बिरन घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, घिसिङलाई घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा सोही स्थान बस्ने ३८ वर्षीय जन सागर ब्लोनले पुरानो रिसीबीको कारण एक्कासी खुकुरी प्रहार गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

उनको हेटौडा हस्पिटलमा सामान्य उपचार पछि थप उपचारको लागी काठमाडौं स्थित वि एण्ड वि अस्पताल रिफर गरिएको जनाइएको छ । खुकुरी प्रहार गर्ने जनसागरलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिइ लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51