२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा फोटोग्राफीसम्बन्धी अन्तरक्रिया

प्रकाशित मिति : २०७९ आश्विन १३ गते

चितवन / चितवनमा एक दिवसीय फोटोग्राफीसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा उक्त फोटोग्राफीसम्बन्धी अन्तक्र्रिया गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले फोटोग्राफी व्यवसायीहरुको समस्या तथा आवश्यकता पहिचान गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । उद्योग वाणिज्य संघ–चितवन निजी क्षेत्रको छाता संगठन भएकाले हरेक निजी क्षेत्रलाई संस्थागत हिसावमा विकास गर्ने अध्यक्ष श्रेष्ठको धारणा थियो ।
उनले फोटोग्राफी छरिएर रहेका फोटोग्राफर व्यवसायीलाई एक जुट बनाउन यो अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने जिकिर गरे । सोही अवसरमा उनले विजया दशमी, शुभ–दीपावली, नेपाल संवत् ११४३ एवं छठपर्व–२०७९ शुभकामना व्यक्त गरे ।
कार्यक्रमका प्रमुख प्रशिक्षक किशोर श्रेष्ठले फोटोग्राफीसम्बन्धी विषयमा जानकारी दिए । उनले यस किसिमका अन्तक्र्रिया कार्यक्रमले फोटोग्राफरलाई थप उत्साहित बनाउने बताए । उक्त कार्यक्रममा चितवन साईकल राईडर्स क्लब र नव ज्ञान केन्द्रको सहकार्य रहेको थियो ।
कार्यक्रममा नव ज्ञान केन्द्रका संयोजक नविन थापा,चितवन फोटोग्रफी संघका अध्यक्ष धुर्व सापकोटा, नारायणी नदि फोटो व्यवसायी समितिका अध्यक्ष रमेश पौडेल, उवासंघ चितवनका सुचना प्रविधि अधिकृत सन्देश पौडेललगायत ३५ जना फोटोग्राफी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम गणेश सुवेदीले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51