खोटाङ / काठ्माडौंबाट यात्रु बोकेर खोटाङ जाँदै गरेको बसमा आगलागी भएको छ । काठ्माडौंबाट यात्रु लिएर दिक्तेल जाँदै गरेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बसमा एक्कासी आगलागी सुरु भएको थियो । बसमा आगलागी सुरु भएपछि यात्रुले भागेर ज्यान जोगाएका छन् । दशैंतिहार मनाउन घर फर्किएका करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । गुड्दागुड्दै बसमा आगो बल्न सुरु भएपछि यात्रुको भागाभाग भएको थियो ।
दशैंतिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेको भन्दै घटनास्थलमा यात्रुको रुवाबासी छ । घट्नास्थलमा प्रहरीचौकी च्यास्मीटारका प्रहरीको टोली पुगेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

खोटाङ जाँदै गरेको बसमा एक्कासी आगलागी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.41
153.01

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
205.65
206.46

Swiss Franc
1
187.62
188.35

Australian Dollar
1
107.56
107.98

Canadian Dollar
1
109.33
109.76

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.29
37.44

South Korean Won
100
10.72
10.76

Swedish Kroner
1
15.95
16.01

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.05
498.00

Bahrain Dinar
1
404.24
405.84

Omani Rial
1
395.85
397.41













