२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मासु खाँदा घाँटीमा हड्डी अड्किपछि …

प्रकाशित मिति : २०७९ आश्विन १८ गते
File photo.

चितवन / बडा दशैं नजिकिएसँगै हरेक मानिसको घरमा घरमा मासुजन्य परिकारहरु पाक्ने गर्छ । कहिलेकाँहि त्यही मासुका कारण अकालमा मानिसको ज्यान जाने गरेको पाइन्छ ।
यस्तै सोमबार चितवनमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार कालिका नगरपालिका वडा नं. ८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको मासु खाने क्रममा घाँटीमा हाड अड्किएर मृत्यु भएको हो ।
क्षेत्रीलाई साँझ करिब ७ः३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएको हो भने सुरुमा स्थानीय मेडिकलमा लगिएको थियो । उनलाई त्यहाँ उपचार हुन नसकेपछि पुरानो मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता पण्डितले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34