चितवन / उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई नारायणी सामुदायिक हस्पिटल भरतपुरले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र हस्पिटल बीच आज (मंगलबार) छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
संघको संस्थागत उत्तरदायित्व अन्र्तगत रही आवद्ध सदस्य व्यवसायीलाई छुट दिने व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशील रहेको श्रेष्ठको भनाइ थियो ।
नारायणी सामुदायिक हस्पिटलका प्रशासकीय अधिकृत अरुण लम्सालले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा खुशी लागेको बताए । सदस्य व्यवसायीका परिवारका अन्य सदस्यहरुले समेत सो सुविधा प्राप्त गर्ने उनले भने ।
संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सहुलियत सुविधाको लागि संघमा आवद्ध सदस्यहरुले संघबाट प्राप्त छुटको परिचय पत्र सहित सदस्यता परिचय पत्र देखाउनु पर्ने बताए । संघको सदस्यता नवीकरण भएको हुनुपर्ने उनले थपे ।
केसीका अनुसार ओ.पि.डि. टिकट, सीटी स्क्यान र ईम्प्लान्ट बाहेकका अन्य सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउने छन् ।
सम्झौता पत्रमा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र नारायणी सामुदायिक हस्पिटलका प्रशासकीय अधिकृत अरुण लम्सालले हस्ताक्षर गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका उवासंघ सदस्यलाई स्वास्थ्य सेवामा छुट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













