२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

ताप्लेजुङमा ५.३ म्याग्नेच्युडको भूकम्पको धक्का

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते
- ADVERTISEMENT -

काठमाडौं / पूर्वी नेपालमा आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

- ADVERTISEMENT -