मकवानपुर / मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएकी छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा शुक्रबार साँझ सो दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार लेवटबाट हेटौंडातर्फ आउँदै गरेको ना२७प ७० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५३ वर्षीया बिबिमाया स्याङतान गम्भीर घाइते भएको हो ।
घाइते उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुर अस्पताल लगिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
आगोलागीमा परि एक युवती घाइते
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९ स्थित एक घरमा आगोलागी भएको छ । शुक्रबार राति ११ बजेको समयमा स्थानीय लालबाबु प्रजाको काठले बनेको २ तल्ले कच्चि घरमा एक्कासी आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार आगोलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुन, नगद, पशुपन्छी पुर्ण रुपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनजनको क्षति भएको हो ।
उक्त आगोलागीमा परेर लालबाबुको छारी १९ वर्षीया रेजिना प्रजा घाइते भएकी छन् । उनलाई उपचारको लागि किर्तीपुर अस्पताल पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

छुट्टाछुट्टै दुर्घटनामा परेर दुई महिला घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













