२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

गुल्मीमा जिप दुर्घटना : पाँच जनाको मृत्यु

प्रकाशित मिति : २०७९ मंसिर ७ गते
sketch

गुल्मी / गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेकबाट कुतडाँडा जाँदै गरेको ५३४० नम्वरको डबल क्याप जिप कुढडाँडामा मंगलबार राति करिब २ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर चार जनाको घटनास्थलमै र एक जनाको उपचार गर्न पाल्पा पठाएकोमा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सत्यवती गाउँपालिका–का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी, ४७ वर्षका रनबहादुर सिंजापती, वर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98