चितवन / उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा हुन गइरहेको ‘चितवन महोत्सव २०७९’ को तयारी तिब्र पारिएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा रहेको ‘चितवन महोत्सव २०७९’ को तयारी तिब्र पारिएको उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष एवम् चितवन महोत्सव २०७९ का मूल संयोजक चुननारायण श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले यस वर्षको महोत्सव पर्यटन केन्द्रित हुने बताउ“दै पर्यटन मार्फत् जिल्लाको आर्थिक गतिविधिमा बृद्धि हुने अपेक्षा गरिएको बताए । उनका अनुसार आगामी पौष २५ देखि माघ ४ गतेसम्म नारायणी नदी किनार नारायणगढमा सञ्चालन हुने उक्त महोत्सवलाई अल्फा ईलेक्ट्रोनिक्स नारायणगढले मुख्य प्रायोजन गर्ने भएको छ ।
संघको सचिवालयमा आज शुक्रबार अल्फा ईलेक्ट्रोनिक्स बीच मुख्य प्रायोजन हुने सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । ईलेक्ट्रोनिक्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आकास गजुरेल र महोत्सव आयोजकको तर्फबाट आर्थिक समितिका संयोजक सहनलाल प्रधानले हस्ताक्षर गरेका हुन् ।
संघका पूर्व अध्यक्ष एवम् आर्थिक समितिका संयोजक सहनलाल प्रधानले महोत्सव व्यापार मात्र गर्ने थलो नभई प्रबद्र्धन गर्ने उपयुक्त अवसर भएको बताए । उनले अवसरको पहिचान गरी महोत्सवमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् ।
महोत्सवमा ५ सयभन्दा बढी स्टल रहने र हाल स्टल निर्माण स्थल सम्याउने कार्य तिव्र रुपमा भैरहेको संघका वरिष्ठ उपाध्यक्ष एवम् स्टल व्यवस्थापन समितिका संयोजक सुमनकुमार श्रेष्ठले बताए । मंसीर १ गतेदेखि स्टल बुकिङ कार्य समेत धमाधम भइहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘चितवन महोत्सव २०७९’को मुख्य प्रायोजक अल्फा ईलेक्ट्रोनिक्स

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













