चितवन । काठमाडौंमा सडक सिमा अतिक्रमण गरी बनाइएका संरचना भत्काइसँगै चितवनमा पनि यसको सुरुवात भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढ बजार क्षेत्रमा शुक्रबार बिहानैदेखि डोजर चलाउन सुरु गरेको छ ।
कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि नारायणगढ बजार क्षेत्रमा सडक सिमाभित्र पर्ने संरचना हटाउन सुरु गरेको हो ।
पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्दछन् । सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको संख्या एक सयभन्दा माथि छ । ती घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि एक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने देखिएको कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नारायणगढमा सडक बिस्तारका लागि चल्यो डोजर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -















