२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

घरमा आगोलागी हुँदा ७ लाखको धनमाल नष्ट

प्रकाशित मिति : २०७९ पुष २४ गते
File photo.

मकवानपुर / मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर सानोथलीमा शनिबार बिहान एक घरमा आगोलागी भएको छ । बिहान साढे १० बजेको समयमा स्थानीय ५० वर्षीय बिरबहादुर थिङको घरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, थिङको घर नजिकै टासिएको खरले छाएको ट्वाईलेटको छानोमा निजकै ५÷६ वर्षको छोराछोरीहरुले लाईटर बाली खेल्ने क्रममा छानोमा आगो लगाउँदा उक्त आगोले ट्वाईलेटसँगै टासिएको खरको छानो भएको १ तले कच्ची घर पुर्ण रुपमा जलि नष्ट भएको हो ।
आगोलागीबाट अन्नपात भाडाबर्तन लत्ताकपडा र घरमा बाधेको चौपया बाख्रा १ वटा र कुखुरा १० वटा, लोमन्टी आवस निर्माण सँस्थाले सोही एरियामा रहेको गरिब विपन्न बर्गहरुलाई सहुलियत बापत घर निर्माण गर्नको लागि सोही घर भित्र राखिएको विभिन्न घर निर्माणको सामग्रीहरु जलि पुर्ण रुपमा नष्ट हुँदा ५ लाख ५१ हजार ६६० रुपैयाँ बराबरको धनजनको क्षति भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97