काठमाडौं / नेपाल सरकारले देशभर सार्वजनिक विदा दिएको छ । नेपाल सरकारले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज (सोमबार) देशभर सार्वजनिक विदा दिएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत गरेको छ । काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९–एन–एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो ।
विमानमा चार चालक दलसहित ७२ जना सवार थिए ।
- ADVERTISEMENT -

विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक विदा
January 16, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
