रत्ननगर / स्वास्थ्य कार्यालय चितवनको आयोजना एवं रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा स्थानीय तहस्तरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दिगोपना सरसफाइ प्रवद्र्धनसम्बन्धी एकदिने तयारी गोष्ठी सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिकाका १६वटै वडाका स्वास्थ्य केन्द्र प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नगरपालिकाभित्र एक वर्षभित्रमा भएका खोप कार्यक्रमको उपलब्धि र स्वास्थ्य गतिविधि प्रस्तुत गरेका थिए ।
गोष्ठीमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईं, वरिष्ठ क्षयकुष्ट अधिकृत जयराम दुवाडी, खोप प्रमुख वेदप्रसाद अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए । उनीहरुले पूर्ण खोप दिगोपनाका लागि १६ महिनादेखि २३ महिनाभित्रका सबै बालबालिकामा १३ किसिमका खोप लगाउनुपर्ने बताए । वडातहदेखि स्थानीय सरकार र जिल्लातहमा स्वास्थ्य कार्यालय चितवनले आवश्यक समन्वय गरी चितवनलाई वैशाखभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि सबैको सक्रिय सहभागिता र जवाफदेहिता आवश्यक रहेको बताए ।
उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक तथा वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
- ADVERTISEMENT -

रत्ननगरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा दिगोपना तयारी गोष्ठी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














