२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

एकैपटक ७१ जना कर्मचारी निष्काशन

प्रकाशित मिति : २०७९ माघ १९ गते

मकवानपुर / हेटौंडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारी एकैपटक हटाएका छन् । उपमहानगरपालिकाले विभिन्न समयमा विज्ञापन प्रकाशन नै नगरी आन्तरिक रुपमा करार र ज्यालादारीमा नियुक्त गरेका ७१ जना कर्मचारीलाई एकैपटक सेवाबाट हटाएको हो ।
अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको निर्देशन तथा उपमहानगरपालिकाको कार्यपालिका र नगरसभाबाट गरिएको निर्णय लागू भएसँगै उनीहरु सेवाबाट बाहिरिएका हुन् ।
विगतमा तत्काल कार्य संचलनको लागि नियुक्त गरिएको कर्मचारी लोकसेवा आयोगबाट पदपूर्ति भई आएकाले उपमहानगरपालिकालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले उनीहरुको करार अवधि नवीकरण नगरेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार, सेवाबाट बाहिरिनेहरुमा अधिकांश स्वास्थ्य शाखाका कर्मचारी रहेका छन् । त्यस्तै केही संख्यामा इञ्जिनियरदेखि सहायक चौथोस्तरसम्मका कर्मचारीहरु रहेका छन् । उनीहरुले विगतदेखि नै मेयरको तोकादेशमा स्वास्थ्य, योजना, प्रशसान शाखामा काम गर्दै आएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11