चितवन / जिल्ला प्रशासन कार्यालय चितवनमा केही दिन अघि मात्र सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राष्ट्रिय परिचय पत्र र राहदानी वितरण सहज बनाउने बताए । प्रजिअ पौडेलले पत्रकारसंँगको परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा बुधबारदेखि नै वितरण प्रणाली केही सहज भएको बताएका हुन् ।
उनले चितवनमा पासपोर्ट बनाउनका लागि अनलाइन मार्फत ३ हजार जनाको फारम भर्ने व्यवस्था मिलाइएको जानकारी गराए । पासपोर्टका लागि दैनिक १ सय २० जनाले सेवा लिन सक्ने उनको भनाइ छ । सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन समेत दिएको बताए ।
उनले अनुगमन र हैरानीभन्दा पनि शुसासनको प्रणाली स्थापना गर्नेतर्फ बढी ध्यान केन्द्रित गरिने बताए । प्रजिअ पौडेल विगत २८ वर्षदेखि गृह मन्त्रालय अन्तरगत विभिन्न भुमिकामा रहेर काम गर्दै आएका हुन् । पौडेल धनुषाको सिडियोबाट सरुवा भई चितवन आएका हुन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीद्वय चिरञ्जीवी शर्मा र राजु पौडेल तथा पत्रकारहरुको सहभागिता थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा पासपोर्टका लागि दैनिक १ सय २० जनाले सेवा पाउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














