२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कमरेड निमा ‘निमा स्मृति फुटबल’को च्याम्पियन

प्रकाशित मिति : २०७९ माघ २० गते

चितवन / कमरेड निमा स्मृति खुला नकआउट फुटबलको उपाधि कमरेड निमाले जितेको छ । चितवनको कालिका नगरपालिकामा बिहीबार सम्पन्न फाइनल खेलमा चौधरी मोटर्स खैरहनीलाई १–० गोल अन्तरले हराउँदै कमरेड निमाले उपाधि जितेको हो ।
प्रतियोगितामा कमरेड निमाका तर्फबाट विवेक मगरले एक मात्र निर्णायक गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा गोल गर्दै विवेकले कमरेड निमालाई च्याम्पियन बनाए । उनी नै खेलको म्यान अफ दि म्याच चुनिए । विजेता बनेको कमरेड निमाले उपाधिसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा समित चौधरी मोटर्स खैरहनीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
कमरेड निमाका भीष्म घिमिरे प्रतियोगिताभरको उत्कृष्ट खेलाडी चुनिए । यस्तै कमरेड निमाकै प्रदीप भण्डारी प्रतियोगिताभरको उत्कृष्ट गोल रक्षक, मनिष गोले उत्कृष्ट डिफेन्डर, सन्दीप सेन्चुरी उत्कृष्ट मिडफिल्डर र चौधरी मोटर्स खैरहनीका सुनिल तामाङ सर्वाधिक गोलकर्ता बने ।
जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिले आयोजना गरेको प्रतियोगितामा १५ टोली सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45