२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

तामाङ चलचित्र ‘नाना आङा’ को प्रिमियर शो

प्रकाशित मिति : २०७९ माघ २३ गते

मकवानपुर / हेटौंडामा तामाङ कथानक चलचित्र ‘नाना आङा’ को ‘प्रिमियर शो’ हुने भएको छ । आगामी चैत्र महिनाको दोस्रो सातादेखिमा प्रदर्शन हुने उक्त चलचित्र निर्माण पक्षले आईतबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरी प्रिमियर शो को जानकारी गराएको हो ।
जिम्बा फिलिम्स प्रोडक्सनको १२ औं प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई निमा लामा तामाङले निर्देशन र जय स्याङतानको कथा लेखनमा तयार भएको हो । चलचित्रमा ‘दिदिबहिनी’ को मुख्य भूमिकामा आधारित रहेको चलचित्र प्रदर्शनका लागि सबै व्यवस्थापकीय तयारी पूरा भएको निर्देशक लामाले बताए ।
चलचित्रमा दिदिको भूमिका नायिका करिशा वाईबा र बहिनीको भुमिकामा कल्पना वाईबाले गरेका छन् भने नायकहरु जय स्याङतान र सिताराम गोले रहेका छन् । चलचित्र मनाङ, काठमाडौ, हेटौंडाको विभिन्न क्षेत्रमा सुटिङ् गरिएको र अन्य नेपाली चलचित्र भन्दा कम नभएको निर्देशक बताए । उनका अनुसार, चलचित्र हेटौंडा, काठमाडौं, सर्लाहीलगायत १२ वटा भन्दाबढी हलमा एकैसाथ प्रदर्शन हुनेछ ।
उक्त चलचित्रमा गायककहरु विशाल काल्तान, जितु लोप्चन र गायिकाहरु सुभा तामाङ् , निर्मला घिसिङ् र शसिकला मोक्तानको स्वर रहेको छ । त्यसैगरी, चलचित्रमा सुनिल लोप्चन, जगत मोक्तान, माया घलान, पुजा लामा, सिताराम गोले, च्याङ्बा गोङ्बा, राजेन्द्र गौतम, सुनलाल वाईबा, राजकुमार स्याङतान, निर्मला पाख्रीन, शमिर थिङ् र रमा मोक्तान लगायत थुप्रै कलाकारहरुको अभिनय रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11