निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

शिक्षकको विवाह कारण विद्यालय बन्द, महानगरले स्पष्टीकरण सोध्ने

प्रकाशित मिति : २०७९ माघ २४ गते
sketch
- ADVERTISEMENT -

चितवन / भरतपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयले एक शिक्षकको विवाह परेकै कारण विद्यालय विदा दिएको पाइएको छ ।
अभिभावकहरुका अनुसार विद्यालयका एकजना शिक्षकको विवाह भएपछि विद्यालय नै विदा दिइएको हो । विद्यालयमा बर्षभरिमा पाइने ५ दिनको विदा अन्तर्गतबाट विदा दिइएको भनेर विद्यार्थीहरुलाई जानकारी दिएको विद्यार्थीहरु बताउँछन् । तर किन सट्टे विदा दिइयो भन्ने विषय उनीहरुलाई थाहा भने छैन ।
विद्यालयका अभिभावक कृष्ण चापागाईंले भने आफ्नो छोरा विद्यालय आउँदा विद्यालय बन्द भएर फर्किएको बताए । किन बन्द भएको रैछ भनेर बुझ्दा शिक्षकको विवाह भएर विद्यालय नै बन्द भएको थाहा पाएको बताएका हुन् । यस्तो गर्न त नपाइने हैन र भन्दै उनले गुनासो गरेका छन् ।
भरतपुर महानगरपालिका–४ को वडाअध्यक्ष अर्पण पोखरेलले भने आफुलाई महानगरबाट फोन आएपछि मात्रै विद्यालय बन्द भएको जानकारी पाएको बताए । विद्यालय बन्द रहेछ व्यावस्थापन समितिको अध्यक्षलाई बुझ्दा सबै शिक्षकलाई आज एकै पटक विदा चाहिएकोले साट्टे बिदा दिएको बताए । उनले अगाडि नै थाहा पाएको भए विद्यालय बन्द गर्न नदिने बताउदै अब आउने दिनहरुमा यस्तो कृयाकलाप आफ्नो वडामा हुन नदिने बताए ।
भरतपुर महानगरपालिकाको शैक्षिक शाखाका अधिकृत तथा विद्यालय निरिक्षक ऋषिराम शर्माले महानगरमा विद्यालय बन्दछ भनेर अभिभावकहरुले फोन गरेपछि महानगरबाट अनुगमन गएको बताए । महानगरबाट अनुगमन जाँदा विद्यालय बन्द भएको पाएपछि प्राध्यापकलाई फोन गर्दा व्यवस्थापन समितिको अध्यक्षसँग परामर्श गरेर बन्द गरेको भने पनि लिखित निर्णय भएर महानगरलाई जानकारी नदिएसम्म विद्यालय बन्द गर्न नपाउने जानकारी दिनुभयो । उहाँहरुले लिखित नोटिस दिनु भएको छैन ।
व्यवस्थापन समितिको अध्यक्षलाई सोध्दा पनि लिखित निर्णय भएको जानकारी छैन । अभिभावकले बताएअनुसार शिक्षकको विवाहले गर्दा विद्यालय बन्दको बताउदै उहाँले स्पष्टीकरण सोध्ने र चित्त नबुझे महानगरले कारबाही गर्ने बताउनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58