हेटौंडा / बाघको आक्रमणबाट बुधबार एक जना महिला घाइते भएकी छन् । बाघको आक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षिया मैती बयलकोटी घाइते भएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार बुधबार अपरान्ह ४ बजे घाँस काट्न जाँदै गर्दा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको हो । बाघले आक्रमण गरेपछि बयलकोटीले आफूसँग भएको घाँस काट्ने हसियाँले प्रतिकार गरेकी थिइन । बाघको आक्रमणबाट गाला, ओठ र ढाडमा चोट लागेको उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोे प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
आक्रमण गर्ने बाघ जंगलतर्फ गएको बताइएको छ । वन कार्यालयबाट घटनाबारे थप बुझ्न त्यसतर्फ गएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । केही समयदेखि गाउँमा बाघले पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् । बाघ नियन्त्रण गर्न बारम्बार आग्रह गर्दा पनि प्रशासन मौन बसेको स्थानीयले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बाघको आक्रमणबाट जुधेर बाँच्न सफल भइन मैती बयलकोटी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













