२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर ३ मा महिला हिंसा तथा आत्मा रक्षा कला तालिम

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते

भरतपुर / भरतपुर महानगरपालिका वडा ३ को आयोजनामा ३ दिने महिला हिसा तथा आत्मा रक्षा कला तालिम सम्पन्न भएको छ । महिलाहरुलाई नैतिकवान र चरित्रवान बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले महिलाहरु अब समाजमा एक्लै लड्न सक्ने गरि साहसी भएको बताए । भरतपुर ३ का महिलाहरुले आफुलाई परिआएमा आफ्नो प्रतिरक्षा आफै गर्न सक्ने भएको उपप्रमुख अधिकारीको भनाइ थियो ।
उनले भरतपुर ३ महानगरकै पहिलो महिला हिंसा तथा आत्मा रक्षा कला मुक्त भएको समेत उल्लेख गरे । तालिमले महिलाहरुमा आत्म विश्वास बढाउनुको साथै समाजमा सामाजिक कार्य गर्नमा पनि थप प्रेरित गर्ने उनले भने ।
भरतपुर महानगर वडा ३ का अध्यक्ष विकास थापाले आगामी दिनहरुमा पनि यस्ता आत्मरक्षा लगायतका कार्यक्रमहरु गर्दै जाने बताए । कार्यक्रमले महिलाहरुको आत्मबल बढेको र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनले जिकिर गरे ।
तालिममा २२ वटा टोल र ११ वटा आमा समूहबाट छनौट आएका १५० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियोे । कार्यक्रममा नगर कार्यपालिका सदस्य सुकमाया परियार, वडा सदस्य कमला देवी बोलखे, रामबहादुर लोहनी, माधब अर्याल, सहभागीहरुको तर्फबाट फुलमाया थापा मगर लगायतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39