मकवानपुर / दक्षिण कोरियामा आयोजित प्राथमिक विद्यालयस्तरीय म्यूजिक एजुकेशन न्यूज आसान कन्कोर २०२३’ पियानो प्रतियोगितामा नेपाली छात्रा सृष्टि खवाङ् थापा प्रथम भएकी छिन् ।
शनिवार भएको प्रतियोगितामा छन्आन्स्थित संघवान विद्यालयको प्राथमिक कक्षा ६ मा अध्ययनरत थापाले कोरियाको दर्जनौँ विद्यालयका एक सय भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै जित हासिल गरेकी हुन् ।
उनलाई संघवान विद्यालयमार्फत् एक समारोहकाबीच पुरस्कृत गरिने विद्यालयले जनाएको छ । थापाले हाइदुन ५० नामको धुन बजाएर निर्णायक र दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् ।
१३ वर्षकी उनी सानैदेखि संगीतमा निकै रुची राख्थिन् । उनले कोरियामा वर्षेनी आयोजना हुने सोही प्रकारको प्रतियोगिता जित्दै आएकी छिन् ।
उनी संगीतको माध्ययमबाट नेपाललाई विश्वसामु चिनाउने चाहाना भएको बताउँछिन् । धेरै सिकेर पछि नेपाल फर्केपछि पियानो विद्यालय खोल्ने रहर छ, उनले तु खबरसँग भनिन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पियानो प्रतियोगितामा नेपाली छात्रा सृष्टि प्रथम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













