चितवन / भरतपुर वडा नं. १६ टिकलधारा चोकमा कार र म्याजिक भ्यान अनियन्त्रित भई एक आपस ठोक्किएको छ । आज (शुक्रबार) बिहान करिब १० बजे कार र म्याजिक भ्यान अनियन्त्रित भई एक आपस ठक्कर खाएको शरणपुर प्रहरी चौकीका असई रामदिनेश महतोले जानकारी दिए ।
असई महतोका अनुसार फुर्तिचोकबाट आइरहेको प्रदेश ३–०१–०२४च १९८९ नं. को कारसँग बा२१च ४१२१ नं. को म्याजिक भ्यानसँग ठक्कर खाएको हो । उक्त दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।
उक्त दुर्घटनामा कारको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको र भ्यानको बायाँ भाग कुच्चिएको असई महतोले बताए । दुबै सवारी साधनलाई नियन्त्रणमा लिइएको र आवश्यक बिमा प्रक्रिया अगाडि बढाइने उनले बताए ।
घटनाको प्रकृति हेर्दा कारले भ्यानलाई ठक्कर दिएको र म्याजिक भ्यानले ब्रेक लगाउँदा ठक्कर खाएको स्थानीयको भनाइ छ । उक्त स्थानमा दुर्घटना भइरहने स्थानीयहरु बताउँछन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर १६ टिकलधारा चोकमा कार र भ्यान दुर्घटना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













