जनकपुरधाम / मन्दिरमा चोरी गर्ने पाँच जना पक्राउ परेका छन् । धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१ रमदैयास्थित रहेको राजदेवी मन्दिरमा चोरी गर्ने पाँच जना शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुबाट चोरी गरेको सरसामानसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा क्षिरेश्वरनाथ नगरपालिका ५ का ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपािलका ४ सुन्दरपुरका २१ वर्षीय मोहमद हबगुल्ला साह सोही ठाउँका २२ वर्षीय नर्सुदिन साह, ३० वर्षीय सरिफ मुसलमान र कमला नगरपािलका ७ हथमुन्डाका २२ वर्षीय रमेश कुमार महतो रहेका छन् ।
मन्दिरबाट चोरी भएको देवीको चाँदीको मूर्ति, गिलास र सुनका मनटिका, नथिया, सिक्री कानको झुम्का लगायतको सुन चाँदी समेत बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मन्दिरको सरसामान चोरी गर्ने पाँच जना प्रहरी फन्दामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.83
179.53

UK Pound Sterling
1
208.73
209.55

Swiss Franc
1
191.23
191.98

Australian Dollar
1
109.46
109.89

Canadian Dollar
1
111.17
111.61

Singapore Dollar
1
120.45
120.92

Japanese Yen
10
9.64
9.67

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.68
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.04
11.08

Swedish Kroner
1
16.15
16.21

Danish Kroner
1
23.92
24.01

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.34
406.93

Omani Rial
1
396.95
398.51













