२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुमा लामा निर्वाचित

प्रकाशित मिति : २०७९ चैत्र ६ गते

मकवानपुर / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पुसको मत गणना सम्पन्न भएको छ ।
सोमबार बिहान सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, क्याम्पसको स्ववियु अध्यक्षमा अखिल (क्रमन्तिकारी) का छोइसाङ लामा (तामाङ) निर्वाचित भएका छन् ।
लामाले अनेरास्ववियूका उम्मेदवार नवराज शर्मा (पौडेल) लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । लामाले ८१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शर्माले ६८२ मत प्राप्त गरे ।
यस्तै, क्याम्पसको स्ववियु सचिवमा अखिल (क्रमन्तिकारी) का वर्षाद घिमिरे निर्वाचित भएका छन् । उनले अनेरास्ववियूका उम्मेदवार विश्वास पराजुलीलाई पराजित गर्दै सचिवमा निर्वाचित भएका हुन् । घिमिरेले ७६७ मत प्राप्त गर्दा पराजुलीले ७५० मत प्राप्त गरे ।
त्यस्तै, क्याम्पसको स्ववियु कोषाध्यक्षमा अनेरास्ववियूको हिमानीकुमारी सुवेदी निर्वाचित भएकी छन् । उनले अखिल (क्रान्तिकारी) का उद्धवप्रसाद अधिकारीलाई पराजित गरेकी हुन् । सुवेदीले ८०४ मत प्राप्त गर्दा अधिकारीले ७०२ मत प्राप्त गरे ।
यसैगरी, क्याम्पसको स्ववियु सदस्यहरुमा अनेरास्ववियूका प्रसिद्ध रेग्मी (७६६ मत), प्रशन्न श्रेष्ठ (७६६ मत), कुशल पराजुली (८०१), दिपेश कार्की (७६६ मत), झरना थिङ् (७५५ मत), अखिल (क्रान्तिकारी) मन नारायण पुडासैनी (निर्जल) (७८१ मत), सुजन सिलवाल (७५५ मत) र राहुल डिम्डुङ (तामाङ) (७६६ मत) निर्वाचित भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39