मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान बिबेक नेपाली निलम्बनमा परेका छन् । लापरबाही पूर्ण तरिकाले सवारी चलाएको देखिएकोले आवश्यक कारबाहीको लागि बिहीबारबाट लागू हुने गरी उनलाई पदबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, नेपाली वडा प्रहरी कार्यालय बगर कास्की दरबन्दी भई हाल मकवानपुर प्रहरीको गाडी चालकको रुपमा कार्यरत थिए । बुधबार साँझ ७ः१० बजेको समयमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बुद्धचोकस्थित जिल्ला प्रहरी कार्यालयबाट भीमफेदी कारागारको लागि थुनुवा लिई हिडेको बागमती प्रदेश ०३–००१ झ ०१२३ न.को मोबाइल गाडिले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उक्त गाडीले ना. ४९ प ११९ र बागमती प्रदेश ०३–००५ प ३०७६ नम्वरको दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए । उक्त घटनाको बारेमा अनुसन्धान गर्दा गाडी चालक नेपालीले लापरबाहीले सवारी चलाएको देखिएकोले उनलाई निलम्वन गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उक्त दुर्घटनामा परेर बागमती प्रदेश ०३–००५ प ३०७६ नम्वरको मोटरसाइकल चालक हेटौंडा–५ पिप्ले बस्ने ४१ वर्षीय मधु अर्याल र ना. ४९ प ११९ नम्वरको मोटरसाइकल चालक हेटौंडा–४, गर्देहि बस्ने ४० वर्षीय सुरेसराज बर्ज्रचार्या घाइते भएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रहरी जवान नेपाली निलम्बित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













