२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

उपनिर्वाचन सकियो, मतदाताको उत्साहमा कमी

प्रकाशित मिति : २०८० बैशाख १० गते
file photo.

चितवन / प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत तीन वटै क्षेत्रमा मतदान सकिएको छ । जसअन्तर्गत चितवन–२ मा ५९ प्रतिशत, तनहु“–१ मा ४८ प्रतिशत र बारामा ४५ मत खसेको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक सूचना अनुसार चितवनमा ५९ प्रतिशत मतदान भएको हो । यो मतदान अघिल्लो निर्वाचन भन्दा कम हो । चितवन–२ मा गठबन्धनका साझा उमेदवार कांग्रेसबाट जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने प्रतिस्पर्धामा देखिएका छन् ।
यस्तै तनहुँ–१ मा जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार ४८ प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् ।
उपनिर्वाचनमा कांग्रेसका तर्फबाट गोबिन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्लेसहित ९ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेका छन् ।
यस्तै बारा–२ मा ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । बारा–२ मा महागढीमाई र पचरौता नगरपालिकासहित ५ वटा स्थानीय तहका ४४ वटा वडाहरु छन् ।
जसमा ८२ मतदानस्थल, १३७ मतदान केन्द्र र एक लाख ५ हजार २५८ मतदाता रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22